देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै ९ डिग्री सेल्सियसमा झरिसकेको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस छ।'हिजो (शनिबार) यही टाइममा ९.६ डिग्री सेल्सियस थियो, पछि बिहान ८:४५ सम्ममा घटेर ९.२ डिग्री सेल्सियसमा झरेको थियो', उनले भने, 'झन् आज ६:४५ मै ९.३ देखिएको छ, अहिले ८:४५ सम्म पक्कै घट्छ।'आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बि
Posted inSamachar
क्रमशः बढ्दै छ जाडो, काठमाडौँको न्यूनतम तापक्रम कतिमा झर्यो?

