१३ कात्तिक, पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा चर्चित सांगितिक ब्यान्ड नेपथ्यले पोखरामा कन्सर्ट गर्ने भएको छ । ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित नोभेम्बर ७ शुक्रबारका दिन पोखरा रंगशालाको फुटबल स्टेडियमामा कन्सर्ट गर्ने भएको हो । क्रिकेटलाई संगीतसँग जोड्ने उद्देश्यसहित यो कन्सर्टको आयोजना गर्न लागिएको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले जानकारी…
Posted inSamachar
क्रिकेटका लागि पोखरामा नेपथ्यको कन्सर्ट, प्रवेशका लागि जर्सी किन्नुपर्ने
