कञ्चनपुरलाई क्रिकेटको उर्वर थलो नै मानिन्छ। यहाँका खेलाडीले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो जादुमय खेल कौशलले सबैको ध्यान तान्ने गरेका छन्। नेपाली क्रिकेट टिममा कञ्चनपुरका थुप्रै खेलाडीले स्थान बनाउने गर्छन्। देशका लागि थुप्रै खेलाडी जन्माएको छ, कञ्चनपुरले।दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनबाट खेलाडी छनोट गरिएको छ। कञ्चनपुरका १० खेलाडी यसपटकको एनपीएलमा छुट्टा छुट्टै टिमबाट क्रिकेट खेल्दैछन्।नेपाली युवा अलराउण्डर दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका कप्
Posted inSamachar
क्रिकेटको उर्वर थलो कञ्चनपुरः यसपटकको एनपीएल खेल्दैछन् यी १० खेलाडी

