इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक १६औँ वर्षमा प्रवेश गरेको छ।सन् २००९ मा औपचारिक रुपमा स्थापना भएको क्लासिक टेकले हालसम्म देशका ७४ जिल्लामा एफ़टीटीएच र वायरलेस सेवा विस्तार गरेको जनाएको छ।तीव्र गतिको उच्चस्तरीय इन्टरनेट तथा इन्टरनेट र टिभी (आईपी टिभी) सञ्चालन गरी १०४ शाखाहरूबाट सेवा प्रदान गर्दै आएको छ।क्लासिक टेकले आफ्नै डेटा सर्भरबाट डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन, सफ्टवेयर डेभलपमेन्टमार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधि युक्त (आइपीभी सिक्स) उच्चस्तरीय इन्टरनेट सेवा दिइरहे
Posted inSamachar
क्लासिक टेकको १६औँ वर्षमा प्रवेश

