जेनजीको प्रदर्शनपछि भएको हिंसात्मक तोडफोडमा क्षतिग्रस्त भएको जिल्ला अदालत काठमाडौँले आंशिक सेवाहरु मात्र सुचारु गरेको छ। आगजनी एवं तोडफोडका कारणबाट अदालतको भवनमा पर्न गएको क्षतीका कारण विभिन्न ५ सेवा मात्रै अहिले दिइरहेको अदालतले उल्लेख गरेको छ। अदालतले जारी गरेको सूचना अनुसार हाललाई म्याद थप, कल डिटेल अनुमति, जरुरी पक्राउ पूर्जी स्वीकृती, पक्राउ पूर्जी अनुमति रबन्दीप्रत्यक्षीकरणको निवेदन सम्बन्धी सेवा मात्रै दिने बताएको छ।
Posted inSamachar
क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने

