लेखक खग्रेन्द्र संग्रौलासहितका २० नागरिकले अहिलेको परिस्थितिमा हुने सहमतिलाई संसद्मार्फत अनुमोदन गराएर ताजा जनादेशका लागि जनतामा जानु पर्ने बताएका छन्। ‘हामी राष्ट्रपति, आन्दोलनकारी जेनजी समूह, राजनीतिक दलका साथै नागरिक समाज र बौद्धिक समुदायलाई स्मरण गराउन चाहन्छौं कि सार्वभौम संसद जीवित छ,’ बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दैै भनेका छन्, ‘साथै, अहिलेको असाधारण र विशिष्ट परिस्थितिमा हुने सहमतिलाई संसदमार्फत अनुमोदन गराएर ताजा जनादेशका लागि जनतामा जानु नै सबैभन्दा उपयुक्त,
Posted inSamachar
खग्रेन्द्र संग्रौलासहितका २० नागरिकले भने- ताजा जनादेशका लागि जनतामा जानु उपयुक्त

