सोमबार काठमाडौँमा भएको जेनजीको प्रदर्शन हिंस्रक बन्यो। प्रदर्शनमा आएका विद्यार्थीसहित जेनजीमाथि प्रहरीले गोली चलायो। गोली लागेर घाइते हुनेको संख्या ५१ पुगिसकेको छ।गोली लागेर किशोर किशोरीको ज्यान गएसँगै मंगलबार आक्रोशित समूहले देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित विभिन्न सरकारी संरचनामा आगोलागी र तोडफोड भयो। आगोलागी र तोडफोडपछि सिंहदरबार क्षेत्र खण्डहर बनेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूर्ण ध्वस्त भएको सरकारका मुख्यसचिव एकनारायण अर्याल बताउँछन्। &nbs
Posted inSamachar
खण्डहर बनेको सिंहदरबार चहार्दा जे देखियो (तस्बिरहरू)

