खाडलमा जमेको पानीमा डुबेर महिलाको मृत्यु

खाडलमा जमेको पानीमा डुबेर महिलाको मृत्यु

झापामा माटो निकाल्न खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ।  आइतबार साँझ कचनकवल गाउँपालिका-२ रतिबारी बस्ने उखारू राजवंशीकी श्रीमती ४६ वर्षीया उजारु राजवंशीको खाडलमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। राजवंशीको आफ्नो घर नजिकै रहेको झारु राजवंशीको खेतमा माटो निकाल्न खनेको गहिरो खाडलमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीको भनाई छ।  उनको शव पोस्टमार्टमका लागि भद्रपुर अस्पतालमा राखिएको र घटनावारे थप नुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।&

Read the news at:
खाडलमा जमेको पानीमा डुबेर महिलाको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
खाडलमा जमेको पानीमा डुबेर महिलाको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
खाडलमा जमेको पानीमा डुबेर महिलाको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
खाडलमा जमेको पानीमा डुबेर महिलाको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
खाडलमा जमेको पानीमा डुबेर महिलाको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ   वन्यजन्तुलाई थापिएको विद्युतीय धरापमा परेर एक मृत्यु

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *