एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले अनुरोध गर्नुपरेको बैंकले जनाएको छ। ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एप (एनआईसी एसिया मोब्यांक)मा रहेको प्यान अपडेट विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न
ALSO READ वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्न : भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ ?

