प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत खानेपानी सेवाको पहुँच ९७ प्रतिशत पुगेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधारभूत खानेपानी सेवाको पहुँच गत वर्ष ९४ प्रतिशत रहेकोमा यस अवधिमा ९७ प्रतिशत पुगेको दावी गरेका हुन्।उनले यस वर्षदेखि मेलम्ची खानेपानी प्रणालीमा अत्याधुनिक स्वचालित प्रणाली जडान गरी वर्षातको समयमा पनि मेलम्ची खानेपानी प्रणालीबाट निरन्तररुपमा खानेपानी वितरणको व्यवस्था मिलाइएको बताए।‘उपत्यकाको रिङ्रोडभित्र मेलम्ची खानेपानी प्रणालीको
Posted inSamachar
खानेपानीको पहुँच ९७ प्रतिशत जनतामा पुगिसक्यो: प्रधानमन्त्री ओली

