१ साउन, काठमाडौं । खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा ९० प्रतिशत वित्तिय प्रगति गरेको छ । विगतका वर्षहरूमा सुस्त प्रगति देखिँदै आएको विभागले यसपटक सो मात्रामा वित्तिय प्रगति गरेको हो । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन, नीतिगत मार्गदर्शन र विभागीय टोलीको समर्पित प्रयासले यो सफलता सम्भव भएको विभागले जनाएको छ…
Posted inSamachar
खानेपानी तथा ढल व्यवस्थापन विभागले गर्यो ९० प्रतिशत वित्तिय प्रगति
