खुमलटारको युलेन्स स्कुलमा प्रदर्शनकारीले लगाए आगो

खुमलटारको युलेन्स स्कुलमा प्रदर्शनकारीले लगाए आगो

ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा मंगलबार बिहान प्रदर्शनकारीले आगजनी गरेका छन्। सय जनाभन्दा बढी प्रदर्शनकारीले भित्रै प्रवेश गरेर आगो लगाएका हुन्।सोमबारको जेन(जी प्रदर्शनका क्रममा तसिखेल बस्ने एक युवाको मृत्यु भएको आक्रोशमा उनीहरू विरोधमा उत्रिएका हुन्।अहिले उक्त क्षेत्र अशान्त छ। 

Read the news at:
खुमलटारको युलेन्स स्कुलमा प्रदर्शनकारीले लगाए आगो

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
खुमलटारको युलेन्स स्कुलमा प्रदर्शनकारीले लगाए आगो

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
खुमलटारको युलेन्स स्कुलमा प्रदर्शनकारीले लगाए आगो

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
खुमलटारको युलेन्स स्कुलमा प्रदर्शनकारीले लगाए आगो

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
खुमलटारको युलेन्स स्कुलमा प्रदर्शनकारीले लगाए आगो

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  अमेरिकाको ‘ब्रुकलिन ब्रिज' मा लगाए कलाकार त्रिपाठी र थापाले भाइटिका

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *