फिल्म ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगरले नयाँ फिल्म ‘जलाकी’ घोषणा गरेका छन्। निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो।गत चैत्रमा केही दिन छायांकन समेत भइसकेको छ। अब असोज २१ गतेबाट यो सिनेमाको दोस्रो चरणको छायांकन सुरु हुनेछ।यस फिल्ममा पनि ‘खुस्मा’ फेम्ड जोडी उपासना सिंह ठकुरी र धिरज मगरकै मुख्य भूमिका हुनेछ। साथै सोनम तोप्देनको पनि फिल्ममा मुख्य भूमिका हुनेछ।सार्वजनिक दुइ पोस्टरमा उपासना र धिरज प्रेमिल भावमा फिचर्ड छन्। पोस्टर
Posted inSamachar
‘खुस्मा’ फेम्ड निर्देशकले ‘जलाकी’ बनाउने, उपासना र धिरजसहित सोनम मुख्य भूमिकामा

