खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु

खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु

सप्तरीमा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ। आज बिहान करेन्ट लागेर रुपनी गाउँपालिका–३ कटैया निवासी शम्भुकुमार इसरको मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।  ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा नाङ्गो तारमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ। 

Read the news at:
खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ४ महिनामा विपद्का घटनामा परेर १२६ जनाको मृत्यु, २३ बेपत्ता

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *