खेलकुदमन्त्रीको पहिलो निर्णय : मातहतका सबै निकायको बैठक लाइभ गर्ने

खेलकुदमन्त्रीको पहिलो निर्णय : मातहतका सबै निकायको बैठक लाइभ गर्ने

९ कात्तिक, काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्री नियुक्त भएपछि पदभार ग्रहणका क्रममा उनले यस्तो निर्णय लिएका हुन् । मन्त्री गुप्ताको यो पहिलो निर्णय हो । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गुप्तालाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन् ।

Read news on OnlineKhabar.com

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
खेलकुदमन्त्रीको पहिलो निर्णय : मातहतका सबै निकायको बैठक लाइभ गर्ने

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
खेलकुदमन्त्रीको पहिलो निर्णय : मातहतका सबै निकायको बैठक लाइभ गर्ने

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
खेलकुदमन्त्रीको पहिलो निर्णय : मातहतका सबै निकायको बैठक लाइभ गर्ने

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
खेलकुदमन्त्रीको पहिलो निर्णय : मातहतका सबै निकायको बैठक लाइभ गर्ने

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन गर्न माग

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *