राष्ट्रिय खेलकुद परिषद्ले ‘स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर’ सञ्चालनका लागि कार्यदल गठन गरेको छ। नेपाली खेलाडीको स्वास्थ्य उपचारका लागि रिसर्च सेन्टर सञ्चालन गर्ने उद्देश्यले त्यसको मोडालिटी लगायतका पक्षको अध्ययन गरी प्रतिवेदन बुझाउन डा.अभिषेक राज सिंहको संयोजकत्वमा कार्यदल गठन गरिएको परिषद्ले जनाएको छ। कार्यदलको सदस्य डा. घनश्याम पाण्डे चयन भएका छन् भने सचिवको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको खेल चिकित्सा तथा अध्ययन केन्द्रका प्रशासकीय अधिकृत दोवे ताम
Posted inSamachar
खेलाडीको उपचार गर्ने अस्पताल निर्माणको तयारी, डा. अभिषेकको नेतृत्वमा कार्यदल गठन

