सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दोस्रो खेल जितेको विराटनगर किंग्सका खेलाडी प्रतिश ‘ड्रेसिङ रुम’को माहोल पनि राम्रो हुने गरेको बताएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार विराटनगरले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गरेको छ। बलिङ राम्रो भएकाले आजको खेल जित्न सजिलो भएको उनले बताएका छन्। खेलपछि कुराकानी गर्दै जिसीले भने, ‘हाइस्कोर होला भन्ने थियो। बलिङ राम्रो भएकाले कमै भयो, जित्न सजिलो भयो।’केही क्याच नछुटेको भए अझ काठमाडौँको
Posted inSamachar
खेल जित्दा ड्रेसिङ रुमको माहोल राम्रो हुन्छ : प्रतिश जिसी

