खोटाङमा आज बिहान गाडी दुर्घटना हुँदा करिब १३ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सोमबार बिहान आठबजे खोटाङको हलेसी तुवाचुङ नगरपालिका- १ दौत्यखोलास्थित मध्येपहाडी लोकमार्ग सडक खण्डमा गाडी दुर्घटना भएको हो।हलेसीबाट सिराहाको गोलबजारतर्फ जाँदै गरेको प्र.२-०१-००१ ज ००५३ नम्बरको विङगर गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते हुनेमा सिराहाकाे नरहा गाउँपालिका-५ बलुवा निवासी ३९ वर्षीय रञ्जित यादव, स
Posted inSamachar
खोटाङमा गाडी भिरबाट खस्दा १३ जना घाइते, केहीको अवस्था गम्भीर

