राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय पुरुष-महिला खो खो टोलीलाई पुरस्कृत भएको छ। खो खो को महिला र पुरुषतर्फका दुवै टोलीले भारतमा भएको प्रथम खो खो विश्व कप तथा नेपाल र भारतबीच भएको टेस्ट म्याचमा रजत जितेका थिए। खो खो टिम सिनियरतर्फ पुरस्कृत भएको हो। पुरुष-महिला सिनियर टोलीलाई समान १ लाख रुपैयाँसहित सम्मानित भएको हो। राखेपले वार्षिकोत्सवको अवसरमा खो खो टिमसंगै जुनियरमा २ र पारामा १ खेलाडी, १० कर्मचारी, १ राष्ट्रिय खेल संघ, १ प्रायोजक, २ पत्रकार र १
Posted inSamachar
खो खो टोलीलाई राखेपको पुरस्कार

