गंगबुको एक घरमा प्रहरीको छापा, ठूलो परिमाणमा रकम र सुन बरामद

गंगबुको एक घरमा प्रहरीको छापा, ठूलो परिमाणमा रकम र सुन बरामद

काठमाडौँको गंगबुको एक घरमा प्रहरीले छापा मारेको छ। उक्त घरमा छापा मारेर प्रहरीले ठूलो परिमाणमा रकम बरामद गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी टेकबहादुर तामाङले जानकारी दिए। उनका अनुसार सुन पनि बरामद पनि गरिएको छ। रकम र सुन कति छ भन्ने एकिन गर्ने काम भइरहेको उनको भनाइ छ।  

Read the news at:
गंगबुको एक घरमा प्रहरीको छापा, ठूलो परिमाणमा रकम र सुन बरामद

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
गंगबुको एक घरमा प्रहरीको छापा, ठूलो परिमाणमा रकम र सुन बरामद

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
गंगबुको एक घरमा प्रहरीको छापा, ठूलो परिमाणमा रकम र सुन बरामद

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
गंगबुको एक घरमा प्रहरीको छापा, ठूलो परिमाणमा रकम र सुन बरामद

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
गंगबुको एक घरमा प्रहरीको छापा, ठूलो परिमाणमा रकम र सुन बरामद

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ‘विद्या भण्डारीमाथि राजनीतिक अपराध गरियो, सच्चाउनुपर्छ'

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *