नागरिक उन्मुक्ति (नाउपा)को विवाद बढ्दो छ। पार्टी संस्थापक समूहले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि उनले पनि संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन्। पार्टी संरक्षक रेशम चौधरी समूहको बुधबारको भेलाले रञ्जितालाई कारबाही गरेको थियो। रञ्जिताले गंगारामलाई पार्टीको बैठक किन बोलाएको भन्दै स्पष्टीकरण सोधेकी हुन्। ‘बिरामी परी उपचाररत रहेको अवस्थामा मेरो अनुपस्थितिमा बिना कुनै जानकारी विधान विपरीत तपाईंको नेतृत्व एवं सक्रिय
Posted inSamachar
गंगारामलाई स्पष्टीकरण सोध्दै रञ्जिताले भनिन्- तपाईंलाई कारबाही किन नगर्ने?

