नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावअघि विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चुन्नै पर्ने बताएका छन्।थापाले बदलिँदो परिस्थितिमा विशेष महाधिवेशन नेपाली कांग्रेसमा अनिवार्य आवश्यकता भएको बताएका हुन्। उनले ‘नियमित महाधिवेशन सम्भव नभएकाले विशेष महाधिवेशन नै एक मात्र विकल्प बनेको’ भन्दै संस्थापन पक्षले रोक्न खोजे पनि पार्टी विधानअनुसार प्रक्रिया अघि बढ्नैपर्ने बताएका हुन्।फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनअघि कांग्रेसमा नयाँ नेतृत्व हुनुपर्ने अनिवार्य&n
ALSO READ प्रचण्डको दाबी: भण्डारीको सदस्यता नवीकरण ओलीकै सल्लाहमा, अध्यक्ष बनाउने कुरा पनि भएको थियो

