नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले महामन्त्री गगनकुमार थापालाई सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जान प्रस्ताव गरेका छन्। जारी केन्द्रीय समितिको बैठकको बुधबारको बैठकमा आफ्नो धारणा राख्नेक्रममा उनले थापालाई प्रधानमन्त्री र सभापतिको रुपमा प्रस्ताव गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गरेका हुन्। 'अहिले पनि आम जनताको चाहना र पार्टीभित्र प्रभावअनुसार पनि आउने संघीय निर्वाचनमा गगन थापालाई प्रधानमन्त्री प्रस्ताव गरेर जाने निर्णय यो केन्द्रीय समितिले लिनुपर्छ। म क
Posted inSamachar
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेर निर्वाचनमा जाऔं: कांग्रेस सहमहामन्त्री मंसुर

