नेपाली कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापा लगायतको समूहले पार्टीको नियमित महाविधेशन पुस १५ गतेसम्म गर्न सकिने निष्कर्ष निकालेको छ। शुक्रबार बिहान कोइरालाले विशालनगरस्थितआफ्नो सम्पर्क कार्यलयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका थिए। छलफलमा नियमति महाधिवशेनका रुपमा पुस १६ गते उद्घाटन गर्ने गरि तालिका ल्याउने सकिने र क्रियाशील सदस्यता अबको एक महिनाभित्र टुुग्याउने सकिने निष्कर्ष निका
Posted inSamachar
गगन-शेखर पक्षको निष्कर्ष : पुस १६ मा नियमित महाधिवेशन

