नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। गठन भएको पहिलो दिन (कात्तिक १९ गते बुधबार) नै दल दर्ताको लागि निर्वाचन आयोगमा नेपाली कम्युनिस्ट पार्टीले निवेदन दिएको सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए। माओवादी केन्द्र, एकीकृत समाजवादीसहित विभिन्न १० वटा वाम घटक मिलेर हिजो मात्रै काठमाडौँमा नेपाली कम्युनिस्ट पार्टीको घोषणा गरिएको थियो।‘नयाँ पार्टीको घोषणालगत्तै संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालस
Posted inSamachar
गठन भएकै दिन ‘नेपाली कम्युनिस्ट पार्टी’ले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

