नेपाल कम्युनिस्टपार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गणतन्त्रमा झार मौलाएर फूल हराएको टिप्पणी गरेका छन्।बुधवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। गणतन्त्र आएपछि झार मौलाएर गणतन्त्रका फूलहरू खोज्नुपर्ने भएको उनको भनाइ छ।हरेक दिन एकताको कुरा गर्ने तर आफैँभित्र उकुसमुकुसको स्थिति रहेको उनको भनाइ छ। कम्युनिस्टआन्दोलनलाई एकता आवश्यक रहे पनि त्यसका लागि निश्चित दृष्टिकोणको जरुरी रहेको उनको भनाइ छ। नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालह
Posted inSamachar
गणतन्त्रमा झार मौलाएर फूल हरायो: विप्लव

