२ कात्तिक, काठमाडौं । नेपाली सेनाका उपरथी गणेशकुमार श्रेष्ठ रथी दर्जामा बढुवा भएका छन् । ३० असोजको मन्त्रीपरिषद् बैठकको निर्णयबाट बढुवा भएका श्रेष्ठलाई प्रधानसेनापति अशोकराज सिग्देलले आज आइतबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बढुवा भएसँगै श्रेष्ठ बलाध्यक्षमा बढुवा भएका छन् ।
Posted inSamachar
गणेशकुमार श्रेष्ठ नेपाली सेनाको रथीमा बढुवा
