कानूनले २० वर्ष नपुगी विवाह गर्न बर्जित गरेको छ। बालविवाह रोक्नका लागि सरकारले विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। तर न्यूनीकरण भने हुनसकेको छैन। सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या ठूलो छ।गण्डकी प्रदेशका ११ वटै जिल्लामा उमेर नपुग्दै विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या उस्तै छ। यो प्रदेशमा पछिल्लो दुई वर्षमा कुल ३९ हजार १२९ जना सुत्केरी हुँदा चार हजार २५५ जना २० वर्षमुनिका किशोरी छन्।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार २० वर्षमाथिका सुत्केरी हुने महिलाको
Posted inSamachar
गण्डकीमा ४ हजार किशोरी आमा

