मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबार बिहान) गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।आज दिउँसो भने कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने आकलन मौसम महाशाखाले गरेको छ। यस क्रममा दिउँसो कोसी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना पनि छ।मौसम महाशाखाका अनुसार आज राति कोसी&
Posted inSamachar
गण्डकी र कर्णाली प्रदेशका पहाडी-हिमाली भेगबाहेक देशभर मौसम सफा

