गण्डकी र लुम्बिनी प्रदेशले दुई प्रदेशको विकासका निम्ति साझा प्रयत्न गर्ने सहमति गरेका छन्। गण्डकी प्रदेश सरकारको आयोजनामा सोमबार स्याङ्जा र पाल्पाको जिल्लाको सीमामा पर्ने मालुङ्गा खाँडामा भएको मुख्यमन्त्रीस्तरीय बैठकले विभिन्न ८ वटा निर्णय गरेको हो। बैठकले दुवै प्रदेशका आवधिक योजनामा प्रदेश समुन्नतिका लागि प्रस्तावित रुपान्तरणकारी कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्न दुवै प्रदेशका सरकारको समन्वयमा कार्यान्वयन खाका तयार गर्न विषयगत मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको छ।गण्डकी प्रदेश सर
Posted inSamachar
गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीको बैठकः सहकार्यको सहमति, कालीगण्डकी डाइभर्सनप्रति मौन

