नेपाल विद्युत प्राधिकरणको नाफा १ अर्ब ४६ करोड रुपैयाँ घटेको छ। प्राधिकरणले गत आर्थिक वर्ष २०८१ /८२ मा ९ अर्ब ७ करोड रुपैयाँ मात्रा नाफा कमाएको छ। आ.व. २०८१/८२ मा प्राधिकरणको कर अघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ रहेको छ। जुन आ.व. २०८०/८१ को तुलनामा ३७.३२% ले कम रहेको प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ। आघिल्लो आव २०८०/ ८१ मा प्राधिकरणले १० अर्ब ५३ करोड नाफा कमाएको थियो। आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकर
Posted inSamachar
गत वर्षभन्दा विद्युत् प्राधिकरणको नाफा १ अर्ब ४६ करोडले घट्यो

