नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफ्ना वृद्ध बुवाआमा बसेको चितवनको घरमा गरिएको तोडफोडप्रति दुखेसो पोखेका छन्। उनले ललितपुरको भैँसेपाटीस्थित आफ्नो घर जलाएर पनि नपुगी बिरामी बुवाआमा बसिरहेको चितवनस्थित घरमा ढुंगामुढा गरिएका चित्त दुखाएका हुन्। ‘यस भिडिओमा सुरुमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षीया बुढी आमाको सुत्ने कोठा हो। उहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो’, घरमा आक्रमण गरिएको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै बिही
Posted inSamachar
गभर्नर विश्व पौडेलको दुखेसो: मेरो रिस वृद्ध बाआमा बसेको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस्

