बझाङको बित्थडचिर गाउँपालिका-४, डुंग्रीका ५२ वर्षीय हर्क ढाँट आइतबार बिहान घरमै थिए। उनीसँग सानो मोबाइल छ। त्यसमा इन्टरनेट चल्दैन।गाउँकै युवाहरूले उनलाई छोरा रवीन्द्रको भिडिओ देखाए, भारतमा म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेटको उपाधि जितेको।शनिबार राति भारतमा भएको प्रतिस्पर्धामा भारतका च्याम्पियन चुनरेङ कोरेनलाई हराउँदै रवीन्द्र एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेको समाचारले देश-दुनिया तहल्का पिटिरहेको सुन्दा हर्कको खुसीको सीमा रहेन। ‘मलाई गेमबारे थाहै थ
Posted inSamachar
गरिबीले मजदुरी गर्न भारत गएका रवीन्द्र जब एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बने

