नेकपा (एकीकृत समाजजादी) की राष्ट्रिय सभा सांसद मदनकुमारी शाह ‘गरिमा’ ले लिपुलेकमा भारत र चीनबीच भएको सहमतिप्रति कडा टिप्पणी गरेकी छन्। आइतबार राष्ट्रिय सभामा बोल्दै सांसद शाहले ‘कुनै पनि मूल्यमा नेपाली जनता आफ्नो भूमिमा पराईको बुटले कुल्चेको हेर्न सक्दैनन्; भनेकी छन्। उनले नेपाली जनता यस्तो अन्याय सहँदैनन् भन्ने सन्देश दिनुपर्ने बताएकी छन्। भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमतिपछि यसअघि एकजुट भएर चुच्चे नक्सा प्रकाशन गरेको स्मरण गर्दै उनले प
Posted inSamachar
गरिमा शाहले संसदमा भनिन्ः आफ्नो भूमिमा पराईको बुटले कुल्चेको हेर्न सक्दैनौँ

