चितवनकाे भरतपुर महानगरपालिका–१३ स्थित बाटुलीपोखरी जलचर घुँगीफोर गरुड (एसियन ओपनविल)का लागि प्रजनन केन्द्रको रूपमा विकसित भएको छ। यहाँ घुँगीफोरले सयौँ चल्ला कोरलेका छन्।बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा रहेको यो पोखरी वरपरका १०४ वटा रुखमा घुँगीफोरले ४७८ वटा गुँड बनाएका समूहका अध्यक्ष कृष्णहरि प्रसाईँले बताए। एउटै रुखमा १० वटासम्म गुँड छन्। ‘घुँगीफोरले सुक्खा रुखहरूमा गुँड बनाउने गर्छन्भने घुँगी तथा साना जलचर खाने गर्छन्,’ अध्यक्ष प्
Posted inSamachar
गरुडको प्रजनन केन्द्र बन्दै चितवनको बाटुलीपोखरी

