ललितपुरको किष्ट अस्पतालमा गर्भवतीको मृत्यु भएपछि आफन्तले धर्ना दिएका छन्। खोटाङ घर भएकी मीना राईको उपचारको क्रममा अस्पतालमा शुक्रबार मृत्यु भएको थियो। सुत्केरी गराउन भर्ना भएकी राईको अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै आइतबारदेखि आफन्त र स्थानीयले धर्ना दिएका हुन्। आइतबार उनीहरुले अस्पतालमा तोडफोड समेत गरेका छन्। आफन्तले दोषीलाई कारबाही र मृतकलाई न्याय माग गर्दै सोमबार पनि १० बजेदेखि नै प्रदर्शन गरिरहेका छन्। अस्पतालमा तोडफोड हुने देखिएपछि प्रहरी परिचालन गरिएको छ। अस्पतालले पीड
Posted inSamachar
गर्भवतीको मृत्युपछि किष्ट अस्पतालमा तनाव

