दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी मंगलबार बिहान सदरमुकाम खलंगाका लागि घरबाट हिँडे। साथमा गाउँकै २६ वर्षीय जितु विष्ट र उनका दाइ नाता पर्ने ४५ वर्षीय जयदु बुढाथोकी पनि थिए। नारायणले दुम्लिङमा सानो होटल चलाएका थिए। उनकी श्रीमती जानकी ९ महिनाकी गर्भवती छिन्।श्रीमती जानकीको सुत्केरी हुने दिन नजिकिँदै छ। घरको रासन, लत्ताकपडा र सुत्केरी र नवजजात शिशुका लागि चाहिने आवश्यक सरसामान किनमेल गर्न नारायण खलंगा हिँडेका हुन्। नेपालतर्फबाट खलंगा आउजाउ गर्ने बाटो
Posted inSamachar
गर्भवती श्रीमतीका लागि सामान लिन सदरमुकाम जाँदै थिए, तुइन चुँडिएर महाकालीमा बिलाए

