इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा सहर कब्जा गर्ने आफ्नो निर्णयविरुद्ध देशकै नागरिक प्रदर्शनमा उत्रिन थालेपछि स्पष्टीकरण दिएका छन्। नेतन्याहुले सञ्चारमाध्यमसँग भने, ‘म यहाँ झुटलाई पर्दाफास गर्न र सत्य प्रस्तुत गर्न आएको हुँ। गाजामा अझै पनि हजारौँ हतियारधारी हमास आतंककारी छन्, जसको उद्देश्य इजरायललाई नष्ट गर्नु हो।’उनले थपे, ‘गाजाका जनता हामी र विश्वलाई हमासबाट छुटकारा पाउन बिन्ती गरिरहेका छन्। हमास मानिसहरूलाई मार्ने संगठन हो।’नेतन्याहुले अगा
Posted inSamachar
गाजा कब्जा गर्ने निर्णयको व्यापक विरोध भएपछि नेतन्याहुले दिए यस्तो स्पष्टीकरण

