काठामाडौँको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोको मौका पारेर बैंकहरुले धमाधम सस्तो ब्याजमा सवारी कर्जा उपलब्ध गराइरहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले संग पर्याप्त कर्जायोग्य लगानी रहेको र ब्याजदर पनि सस्तो भएको बेला बैंकहरुले सवारी किन्दा ६० प्रतिशतसम्मको कर्जा ६ प्रतिशत हाराहारीमै उपलब्ध गराउने भएका हुन्। बैंकहरुले न्यूनतम ६.२३ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज लिने गरी कर्जा उपलब्ध गराएका हुन्। यसअनुसार सबैभन्दा सस्तोमा गाडि कर्जा कृषि विकास बैंकले दिएको छ। सवारी ख
Posted inSamachar
गाडी किन्दै हुनुहुन्छ? नाडा अटो शोमा बैंकहरुले दिँदै छन् सस्तो ब्याजमै ६० प्रतिशतसम्म कर्जा

