गायक खेम सेन्चुरी बिरामी, केएमसी अस्पतालमा भर्ना

गायक खेम सेन्चुरी बिरामी, केएमसी अस्पतालमा भर्ना

लोकदोहोरी गायक खेम सेन्चुरीको स्वास्थ्यमा समस्या आएको छ।एक महिनाको सांगीतिक यात्राको क्रममा क्यानडा जान लागेका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्री प्रतीक्षालयमा रहँदा अचानक पेटमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। हाल उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भैरहेको छ। उनको क्यानडासहित इजरायल र अस्ट्रेलियाको एकमहिने कार्यक्रम तय थियो।

Read the news at:
गायक खेम सेन्चुरी बिरामी, केएमसी अस्पतालमा भर्ना

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
गायक खेम सेन्चुरी बिरामी, केएमसी अस्पतालमा भर्ना

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
गायक खेम सेन्चुरी बिरामी, केएमसी अस्पतालमा भर्ना

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
गायक खेम सेन्चुरी बिरामी, केएमसी अस्पतालमा भर्ना

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
गायक खेम सेन्चुरी बिरामी, केएमसी अस्पतालमा भर्ना

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  लोकप्रिय गायिका इन्दिरा गोलेको निधनप्रति नेता जनार्दन शर्माद्वारा दु:ख व्यक्त

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *