नितुका दाई गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिन लागेका छन् । विगत ८–९ वर्षदेखि बिहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ ।
Posted inSamachar
गायक बाबुल गिरीविरुद्ध जोहरी लिएर प्रहरी कार्यालय पुग्यो नितु पौडेलको परिवार
