अखिल नेपाल फुटबल संघ (एन्फा) ले गएराति देखि सामाजिक सञ्जालमा गर्ने आफ्नो पोष्टहरूमा कमेन्ट गर्ने सेक्सन अफ गरेको छ। सोमबार राति बंगलादेशमा भएको साफ यू-२० महिला च्याम्पियनसिपमा बंगलादेशसँग ४-० गोल अन्तरले पराजित हुँदै दोस्रो भएपछि एन्फाले फेसबुकको कमेन्ट सेक्सन अफ गरेको हो। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले एन्फासँगको विवादका कारण राजिनामा दिएपछि सामाजिक सञ्जालमा एन्फा नेतृत्वको चर्को आलोचना हुँदै आएको छ। एन्फाका पदाधिकारीको समेत राजीना
Posted inSamachar
गाली बर्सिएपछि एन्फाको फेसबुकमा कमेन्ट गर्न नमिल्ने बनाइयो

