२ कात्तिक, काठमाडौं । गाजामा विद्रोही समूह हमासले नागरिकमाथि आक्रमणको तयारी गरिरहेको अमेरिकाले दाबी गरेको छ । विश्वसनीय सूचनाको हवाला दिँदै अमेरिकी विदेश मन्त्रालयले हमासले गाजामा नागरिकमाथि आक्रमणको तयारी गरिरहेको दाबी गरेको हो । मन्त्रालयले गाजामा पुन: हमासले हत्या शृङ्खला सुरु गरे त्यो हालै भएको युद्धविराम सम्झौताको उल्लघंन हुने चेतावनी दिएको छ । कतार, इजिप्ट…
Posted inSamachar
गााजामा नागरिकमाथि आक्रमणको तयारीमा हमास : अमेरिका
