स्ट्रिट भ्यू नेपाललाई डिजिटल रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण हिस्सा हो, जसले नेपाल र विश्वभरका प्रयोगकर्तालाई फाइदा पुर्याउँछ । प्रयोगकर्ताले स्थान जानुभन्दा पहिले भर्चुअल अवलोकन गर्न सक्छन् । साथै स्ट्रिट भ्युलाई गुगलको अरू उत्पादनसँग जोड्न सक्दा थप प्रभावकारी हुन सक्छ ।
ALSO READ कुलिङ पिरियडमा प्रचण्डलाई योगेश भट्टराईको काउन्टर- 'छानबिन त तपाईँमाथि हुनुपर्ने होइन र ?'
