गुडिरहेको ट्याक्टरबाट खसेर चालकको मृत्यु

गुडिरहेको ट्याक्टरबाट खसेर चालकको मृत्यु

झापामा ट्याक्टरबाट खसेर चालकको मृत्यु भएको छ। झापा गाउँपालिका- ६ शरणामतीमा भएको दुर्घटनामा शरणामती ७ निवासी ४५ वर्षीय सुनिल सोरेतको मृत्यु भएकाे हाे।उनको आफैँ अचानक ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। आफैँले चलाउँदै आएको मे १ त ३३१६ नम्बार ट्याक्टर साहुको घरबाट निकाल्ने क्रममा उनी लडेका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको त्रमममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

Read the news at:
गुडिरहेको ट्याक्टरबाट खसेर चालकको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
गुडिरहेको ट्याक्टरबाट खसेर चालकको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
गुडिरहेको ट्याक्टरबाट खसेर चालकको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
गुडिरहेको ट्याक्टरबाट खसेर चालकको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
गुडिरहेको ट्याक्टरबाट खसेर चालकको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कोलोन क्यान्सरका लागि रूसी खोप प्रयोगका लागि तयार

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *