गुड्दै गरेको गाडीबाट खसेर युवकको मृत्यु

गुड्दै गरेको गाडीबाट खसेर युवकको मृत्यु

सुर्खेतमा गुडिरहेको गाडीबाट खसेर एकजनाको ज्यान गएको छ।मृत्यु हुनेमा सुर्खेतको चौकुने गाउँपालिका–७ बस्ने २१ वर्षीय गगन थापा रहेका छन्।बराहताल गाउँपालिका–१० गिरीघाटस्थित सडकमा गुटुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको बा.५ ख १७४१ नम्बरको गाडीबाट खसेर गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालगाउँमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीले दुर्घटनापछि फरार गाडी चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Read the news at:
गुड्दै गरेको गाडीबाट खसेर युवकको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
गुड्दै गरेको गाडीबाट खसेर युवकको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
गुड्दै गरेको गाडीबाट खसेर युवकको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
गुड्दै गरेको गाडीबाट खसेर युवकको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
गुड्दै गरेको गाडीबाट खसेर युवकको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  मैत्रीपूर्ण खेल र एसियन कप छनोटका लागि ३५ सदस्यीय फुटबल टोली घोषणा

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *