‘गुण्डा नाइके’को रुपमा चिनिएका चक्रे मिलन (मिलन गुरुङ)सहित ४७ जना काठमाडौँबाट पक्राउ गरेका छन्।प्रहरीले काठमाडौँको ठमेल र महाराजगन्ज क्षेत्रबाट गएराति उनीहरूलाई पक्राउ गरेको हो। गुण्डागर्दीमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले जानकारी दिए। प्रहरीका अनुसार चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन्। काठमाडौँका एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय भएर गुण्डा नाइक
Posted inSamachar
‘गुण्डा नाइके’ चक्रे मिलनसहित ४७ जना काठमाडौँबाट पक्राउ

