कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको रौनकता छैन। देशभर दीपावलीको रौनकता छाएको बेलामा पनि बादी बस्ती भने सुनसान छ।याे बस्तीमा महिला, बालबालिका र बृद्धबृद्धा मात्रै रहेका छन्। बस्तीका अधिकांश युवा मजदुरीका लागि भारततर्फ गइसकेका छन्। महिनौंअघि भारत गएका युवामध्ये कोही बिदा नपाएर फर्कन सकेका छैनन् भने कोहीले काम नपाउँदा खर्चको अभावमा घर आउन सकेका छैनन्।बस्तीकी रत्ना कुमाल (बादी) ले बिहान–साँझको खाना जुटाउनै मुस्किल पर्ने भएकाले चाडपर्व आए पनि कु
Posted inSamachar
गुन्यालफाँटाको बादी बस्तीमा छैन तिहारको रौनक

