काठमाडौं । कथानक फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ आजबाट प्रदर्शनमा आएको छ । कूल १०३ शो पाएको यो फिल्म देशब्यापी प्रदर्शनमा आएको हो । अल्पसंख्यक लैंगिक समुदायको कथा पेश गर्ने फिल्ममा शीर्ष कलाकार नाजिर हुसेनले पारालिंगी चरित्र निर्वाह गरेका छन् । मुलुकमा एलजीबीटीआईक्यू समुदायको कथामा फिल्म कम बनिरहेको बेला, यो फिल्म दर्शनीय हुनसक्छ ।…
Posted inSamachar
‘गुन्युचोलो’ आजदेखि देशब्यापी रिलिज
