गुप्तचरीसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

गुप्तचरीसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले गुप्तचरीसम्बन्धी ऐन ‘नेपाल विशेष सेवा ऐन, २०४२’ अध्यादेश ल्याउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऐन संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। यो ऐन अन्तर्गत नै नेपालको गुप्तचरीमा काम गर्ने संस्था राष्ट्रिय अनुसन्धान विभाग गठन भएको थियो।

Read the news at:
गुप्तचरीसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
गुप्तचरीसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
गुप्तचरीसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
गुप्तचरीसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
गुप्तचरीसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  युएनएफपीए र यति एयरद्वारा लैङ्गिक हिंसाविरुद्ध लड्न तथा अधिकारको संरक्षण गर्न साझेदारीको सुरुवात

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *